चिलिमेमा ल्यान्डिङ प्रयासमा भारतीय उद्धार टोली
भारतीय टनेल रेस्क्यु टिम चिलिमे जलविद्युत् आयोजनामा फसेको उद्धारको तयारीमा जुटेको छ।चिलिमेमा फसेकाहरूको उद्धार गर्न पुगेको भारतीयसहितको उद्धार टोली सवार हेलिकप्टर भने ल्यान्ड गर्न सकेको छैन। विद्युत् प्राधिकरणका एक अधिकारीले चिलिमेतर्फ हेलिकप्टर पुग्न खोजे पनि ल्यान्ड गर्न नसकेको जानकारी दिए।चिलिमेमा आठ जना सम्पर्कविहीन छन्।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







