नेपाल–तिब्बत बाढीपीडितको राहतका लागि हङकङले छुट्यायो ५ करोड डलर
हङकङ सरकारले चीन-नेपाल सीमा नजिकै तिब्बतस्थित केरुङ काउन्टीमा आएको भीषण बाढीबाट प्रभावितहरूका लागि विपद् राहत कोषबाट ५ करोड हङकङ डलर (६३ लाख अमेरिकी डलर) छुट्याएको छ।हङकङका प्रमुख कार्यकारी जोन लीले शनिबार फेसबुकमार्फत उक्त घोषणा गरेका हुन्।‘बाढीमा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ राहतको घोषणासँगै प्रमुख कार्यकारी लीले भनेका छन्,‘प्रभावितहरू तथा मृतकका परिवारप्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







