बेलिब्रिजदेखि सहुलियत ऋणसम्म : कुन देश र निकायबाट कस्तो सहायता?
रसुवा बाढीले तहसनहस पारेपछि देशविदेशबाट सहायता आउन थालेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार हालसम्म आधादर्जन दातृराष्ट्र र निकायले सहायता घोषणा गरेका छन्। यसअनुसार एसियाली विकास बैंकले ५० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ। जसलाई एडीबी बोर्डले निर्णय दिन बाँकी छ।यता विश्व बैंकले १६ करोड ७० लाख अमेरिकी डलर सहुलियत ऋण दिने तयारी गरेको छ। नेपालले अनुरोध गर्नासाथ त्य
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







