भोटेकोसी बाढी: गैँडाकोट अस्पतालमा आफन्तको शव पहिचान गर्न परिवारको भीड
रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएकाहरूको शव विभिन्न स्थानमा फेला पर्न थालेपछि आफन्तजन शव पहिचानका लागि गैंडाकोट नगर अस्पताल पुग्न थालेका छन्।बाढीले बगाएर ल्याएका तथा गैंडाकोट आसपासका क्षेत्रमा फेला परेका पहिचान नखुलेका शव अस्पतालमा राखिएपछि आफ्ना परिवारका सदस्य बेपत्ता भएका आफन्तहरू अस्पताल पुगेर शव हेर्दै पहिचान गर्ने प्रयास गरिरहेका छन्।कतिपय शव लामो समय पानीमा रहेका कारण पहिचान
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







