सरकारले भारतलाई दिएन उद्धारका लागि ठूलो हेलिकप्टर ल्याउने अनुमति
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि भारतलाई ठूलो क्षमताको हेलिकप्टर ल्याउन गरेको आग्रहलाई प्रधानमन्त्री कार्यालयले अस्वीकार गरेको छ। भारतीय उद्धार टोलीले भोटेकोसी बाढीबाट क्षति पुगेका र सयौं मान्छे फसिरहेका चिलिमे, त्रिशूली-३ ‘ए’, माथिल्लो त्रिशूली तथा अरु विद्युत् आयोजनामा उद्धार कार्यमा खटिन ठूलो हेलिकप्टर ल्याउन अनुमति मागेको थियो। तर, सरकारले अनुमति दिन अस्वीकार गरे
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







