कांग्रेसको पन्धौँ महाधिवेशन कार्यतालिका वैधानिक समितिले छिट्टै सार्वजनिक गर्नेछ- शशांक
नेपाली कांग्रेस संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले पन्धौँ महाधिवेशनको कार्यतालिका छिट्टै सार्वजनिक गर्ने बताएका छन्। विषेश महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले घोषणा गरेको महाधिवेशन कार्यतालिका अस्वीकार गर्दै आएका कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पन्धौँ महाधिवेशनको तालिका सार्वजनिक गर्ने बताएका हुन्। शनिबार (भदौ १३ गते) विज्ञप्ति प्रकाश
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







