गोरखामा गाईजात्रा औपचारिकतामा सीमित
गोरखा : गोरखामा यसबर्षको गाईजात्रा औपचारिकतामा मात्र सीमित रहेको छ। रसुवा बाढीले देशभर शोकको अवस्था रहेकाले गाईजात्रालाई औपचारिकतामा सीमित गरिएको नेवा देय दवुले जनाएको छ।गाईजात्रा नेवारहरुको सांस्कृतिक पर्व हो। गाईजात्राका अवसरमा नेवार समुदायले गतबर्षको गाईजात्रादेखि यो गाईजात्रासम्मको अवधिमा मृत्यू भएका आफन्तको घरबाट गाई निकालेर मानिआएको भीमसेन मन्दिर तथा अरु विभिन्न मन्दिरसम्म पु¥याएपछि नगरप
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







