Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
संस्कृति

बाढीले ज्यान त लगिसक्यो, अब हरेक शवको सम्मान होस्

बाढीले ज्यान त लगिसक्यो, अब हरेक शवको सम्मान होस्
स्रोत: nepalkhabar.com

प्राकृतिक विपत्तिले मान्छेको ज्यान लिन सक्छ। घरबार उजाड्न सक्छ। परिवार छिन्नभिन्न पार्न सक्छ। वर्षौं लगाएर बनाएको जीवन एकैछिनमा बगाउन सक्छ। यस्तो विपत्तिलाई मानिसले सधै रोक्न सक्दैन। तर विपत्तिपछि राज्यले गर्नुपर्ने केही न्यूनतम मानवीय जिम्मेवारी भने हुन्छन्। बेपत्ताको खोजी गर्ने, मृतकको पहिचान गर्ने, शवलाई सम्मानपूर्वक सुरक्षित राख्ने र अन्तिम संस्कारका लागि परिवारको हातमा सुम्पिने।रसुवा, नुवाकोट

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।