केरुङ नाकासम्म पुग्ने बाटो धमाधम बनाउँदै चीन
चीनले केरुङ–रसुवागढी नाकासम्म पुग्ने सडक धमाधम बनाउन थालेको छ। बाढीले नाका पूरै छोपेपछि चिनियाँ टोलीले डोजर लगाएर बाटो बनाउन थालेको हो।चीनले जी२१६ नाम दिएको यो सडक पूरै बगेको छ। जसले उद्धार कार्यमा बाधा ल्याएको चिनियाँ अधिकारीहरूले बताएका छन्।सो स्थानमा काम गरिरहेका चिफ इन्जिनियर झु फेङका अनुसार शनिबार ६० प्राविधिक र २८ ठूला मेसिन लगाएर बाटो खन्ने काम भइरहेको छ।त्यो काममा सरकारी स्वामित
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







