कसरी जोगिने प्रलयकारी ताण्डवबाट ?
रसुवाको उत्तरी भेग र नेपाल–चीन सीमाक्षेत्रमा गत १० भदौमा आएको विनाशकारी बाढीको भग्नावशेष पन्छाउने र बेपत्ताहरूको खोजी कार्य अझै जारी छ। सुरुवाती दिनहरूमा बाढीको कारणबारे मनसुनी वर्षा, भूकम्प वा हिमताल फुटेको हुनसक्ने भन्दै विभिन्न आशंकाहरू गरिएका थिए। तर, पछिल्ला केही दिनयता सार्वजनिक भएका भू–उपग्रह तस्बिर, भौगर्भिक अनुसन्धान र अन्तर्राष्ट्रिय विज्ञहरूको प्राविधिक विश्लेषणले विपद्को वा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







