आपतकालीन सञ्चारका लागि निःशुल्क इन्टरनेट सेवा दिन स्टारलिंक तयार
नेपालमा आएको विनाशकारी बाढीपछि आपत्कालीन सञ्चारका लागि निःशुल्क इन्टरनेट सेवा दिन तयार रहेको स्टारलिंकले जनाएको छ। सरकारले अनुमति दिए प्रभावित क्षेत्रमा इन्टरनेट किट पठाएर सेवा सुरु गर्न तयार रहेको कम्पनीले जनाएको हो।भदौ १० को बिनासकारी बाढीले रसुवा,नुवाकोट, धादिङलगायत जिल्लाका सडक, पुल र मोबाइल नेटवर्कको संरचना नै तहसनहस बनाएपछि उद्धार तथा राहतमा सञ्चार चुनौती बनेका बेला स्याटेलाइट इन्ट
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







