बाढीले सोहोर्यो सर्वस्व
बिहानको ठीक १० बजेको थियो। जनैपूर्णिमा मेला भर्न जानेहरूको पनि चहलपहल बढेकै थियो। चीनको भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट त्रिशूली नदीमा पसेर आएको त्यो अकल्पनीय बाढीले १० मिनेटमै सबै तहसनहस पारिदियो।मेरो ससुराली घर ढुंगे हो। मेरी ३७ महिनाकी छोरी मामाघरमा खेल्न र बस्न रुचाउने गरेका कारण बिहानै उनलाई मामाघरमा छाडेर बाहिर बजारतिर छिरेर चिया पिउनमात्र के थालेको थिएँ, मोबाइलमा एकैपटक बाढीसम्बन्धी जान
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







