पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई दियो १ करोड
काठमाडौं : पद्म ज्योति समूहले बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ। अप्ठ्यारो परिस्थितिमा प्रभावित क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रकम हस्तान्तरण गरिएको समूहले जनाएको छ।अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरणपछि पद्म ज्योतिले सामाजिक उत्तरदायित्वअनुरूप सानो योगदान गरेको बताए। उनले भने
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







