राहत वितरणको विषयमा गल्छीमा सांसद आशिका तामाङ र वडाध्यक्षबीच चर्काचर्की
धादिङ : गल्छी गाउँपालिकामा राहत वितरणको विषयलाई लिएर सांसद आशिका तामाङ र वडाध्यक्षहरूबीच चर्काचर्की भएको छ। सांसद तामाङका शनिबार (हिजो) गल्छी गाउँपालिकाको कार्यालय पुग्दा विभिन्न संघ-संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुप्रिएको भए पनि बाढीपीडितले भने राहत पाउन नसकेको बताएकी छन् । 'सरकारले राहत दिनुभन्दा अगाडि नै संघ-संस्थाले दिएको राहतले गाउँपालिका भवन भरिभराउ थियो, तर जनताक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







