रसुवा बाढी : गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई बुझाइयो
गोरखा : गोरखामा भेटिएका तीन मृतकको शवको सनाखत भएको छ । त्रिशूलीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शवहरू पहिचान भएपछि आफन्तले बुझेर लगेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार सन्दकपुर गाउँपालिका ३ तुलुबुङ्गा इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी,पालुङ्टार नगरपालिका- ६ गोरखाका ५५ वर्षीय यमबहादुर थापा र तानसेन नगरपालिका १० पाल्पाका ३४ वर्षीय दीपेन्द्र वि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







