Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
संस्कृति

बाढी प्रभावितका लागि सिंगापुर बेभरेजेज नेपालले २० लाख सहयोग गर्ने

बाढी प्रभावितका लागि सिंगापुर बेभरेजेज नेपालले २० लाख सहयोग गर्ने
स्रोत: Annapurna Post

काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको लागि सिंगापुर बेभरेजेज नेपाल प्रा.लि.ले २० लाख सहयोग गर्ने भएको छ। रसुवा लगायतका जिल्लामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रालिले सहयोगको घोषणा गरेको हो।  विषम परिस्थितिमा राहत तथा उद्धार कार्यमा सहयोग गर्ने उद्देश्यले कम्पनी तथा सम्पूर्ण कर्मचारीहरूको संयुक्त योगदान स्वरुप २० लाख सहयोग गर्ने प्रालिले जनाएको छ। 

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।