बिपद्को समयमा सरकारसंग काँधमा काँध मिलाउन तयार छौं : सभापति थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले बिपद्को समयमा आफूहरुले सरकारलाई पूर्ण रुपमा साथ दिने बताएका छन्। आइतबार पार्टी कार्यालयमा भोटेकोशी बाढीपछि उत्पन्न विपत व्यवस्थापनमा पार्टीले गरिरहेको काम र अबको योजनाका बारेमा छलफल गर्न आयोजित बैठकमा सभापति थापाले सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको बताए। अहिले तीन तहका सरकारबीच देखिएको समन्वयको खाडल हटाउन स्पष्ट कार्यविभाजन हुन
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







