बाढी प्रभावितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित भएकाहरुको उद्धार तथा राहतका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिन र राहत कार्यलाई थप प्रभावकारी बनाउन योग
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







