माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते
काठमाडौं : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते भएका छन्।आइतबार दिउँसो १२:३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज.०६९७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको सुमो एकआपसमा ठोक्किएका हुन्।दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना र ईभी माइक्रो चालकसहित माइक्रोमा सव
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







