जमिनमुनि गाडे पनि हुन्छ शवको पहिचान, डीएनए परीक्षण गरी आफन्तलाई बुझाइने
रसुवा बाढीमा पहिचान हुन नसकेको शव जमिनमुनि व्यवस्थापन गर्ने सरकारको निर्णयको विरोध भइरहेको छ। तर, फरेन्सिक विज्ञहरूले भने यो नै उत्तम उपाय भएको बताएका छन्।सबैभन्दा बढी शव चितवन, नवलपरासीमा भेटिएका छन्। जहाँ शव राख्न सकिने क्षमता निकै कम छ। त्यसैले सरकारले शव गाड्ने निर्णय गरेको थियो। फरेन्सिक विज्ञ डा हरिहर वस्ती तत्काल कोल्डचेनको व्यवस्था गर्न मुस्किल हुने हुँदा गाड्नु नै उत्तम उपाय भएको बता
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







