Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
संस्कृति

न रह्यो घर, न भविष्यको भर

न रह्यो घर, न भविष्यको भर
स्रोत: Annapurna Post

देवीघाट/ नुवाकोट : बुधबार बिहानको करिब ९ बजेको थियो। नुवाकोटको ढुंगेबजारकी माइली तामाङ आफ्नी ६ वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन्। एक वर्षकी सानी छोरी पनि उनकै साथमा थिइन्। दैनिकजस्तै लागिरहेको त्यो बिहान केही मिनेटमै उनको जीवनकै सबैभन्दा त्रासदीपूर्ण क्षणमा परिणत भयो। कहिले पनि सिनेमा र अन्त कतै नदेखेको दृश्य। अचानक प्रहरीले माइकिङ गर्दै स्थानीयलाई रसुवाबाट बाढी आइरहेको र सुरक्षित

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।