बाढीले घर बगायो, राहतको पर्खाइमा धादिङका पीडित
धादिङ : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको असर धादिङसम्मै पुगेको छ। बाढीका कारण जिल्लाका विभिन्न स्थानीय तहमा सयौं परिवार विस्थापित भएका छन्। घरबार गुमाएका कतिपय परिवार सुरक्षित बासको खोजीमा छन् भने कतिपय खुला आकाशमुनि रात बिताउन बाध्य छन्।उद्धार र राहतका गतिविधि रसुवा र नुवाकोटमा बढी केन्द्रित हुँदा धादिङका बाढीपीडित अपेक्षाकृत ओझेलमा परेको गुनासो गर्छन्। खानेकुरा, अस्थायी बसोबास तथा घर सफा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







