रसुवागढीबाट आउने ‘कन्टेनर’ कोरला नाकातर्फ ‘डाईभर्ट’
मुस्ताङ : रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन्। नेपाल–चीनबीचको (रसुवागढी—केरुङ) नाका विनासकारी बाढीका कारण पूर्णरुपमा क्षति भएसँगै कोरला नाकामार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् । मुस्ताङको जोमसोममा आइतबार साँझ ६६ मालवाहक कन्टेनर आइपुगेका छन् । कोरलानाकातर्फ जाँदै गरेका कन्टेनर चालक क
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







