एनभीएल उद्घाटन खेलको टिकटबाट प्राप्त रकम बाढी प्रभावितलाई प्रदान गरिने
नेपाल भलिबल लिग (एनभीएल) ले उद्घाटन खेलको टिकट बिक्रीबाट प्राप्त हुने सबै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएको छ। एनभीएलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोसी बाढीपीडितको सहयोगार्थ पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त सबै रकम उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। एनभीएल शुक्रबारदेखि सुरु हुँदै छ। एनभीएलको पहिलो दिन मधेश वारियर्स र सगरमाथा स्मार्सस तथा अन्नपूर्ण
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







