प्रियंकाले बाढीपीडितको लागि जुटाइन् राहत सामग्री, आवश्यक ठाउँमा पुर्याउने तयारी
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। यतिखेर बाढीपीडितको सहयोगको लागि सर्वसाधारणदेखि कलाकारहरू समेत लागिपरेका छन्। यसैबीच, अभिनेत्री प्रियंका कार्कीले बाढीपीडितलाई लागि राहत सामग्री जुटाएकी छिन्। आफ्नो टिमलाई प्रभावितको लागि ठूलो मात्रामा डोनेसन प्राप्त भएको उनले फेसबुकमार्फत जानकारी दिएकी छिन्।सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै प्राप्त भएका सबै सामग्रील
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







