रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको अन्तिम बिन्दुसम्म खोज्दा पनि मान्छे भेटिएनन् (तस्बिरहरू)
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे नभेटिएपछि उद्धार टोली फर्किएको छ। भोटेकोसी नदीमा बाढी आएपछि सुरुङभित्र कामदारहरू फसेको आशंका गरिएको थियो। रसुवागढी आयोजनाबाट हराइरहेका ९३ जनाको सबै सुरुङभित्र फसेको आशंका थियोतर, उद्धार टोलीले खोजी गर्दा कुनै पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। मान्छे नभेटिएपछि सैनिक नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको हो।सुरुङको अन्तिम भा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







