Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
संस्कृति

बालेन भेट्न रवि सिंहदरबारमा

बालेन भेट्न रवि सिंहदरबारमा
स्रोत: nepalkhabar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटघाट जारी छ।साढे २ बजे लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगेका हुन्।उनीहरूबीच रसुवा भोटेकोसी बाढीमा फसेकाहरूको उद्धार, राहतलगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए।

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।