मनाइयो पाटनको मौलिक पर्व मतयाः
ललितपुर, भदौ १५ गते । मृत आत्माको शान्तिको कामना गर्दै मतयाः पर्व मनाइएको छ । आइतबार झिसमिसे बिहानदेखि नै दीपयात्रा अर्थात् मतयाः सुरु भएको थियो । यात्रामा सहभागीले पानस वा मैनबत्त...
सबै हेर्नुहोस् — gorkhapatraonline.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







