संसद बैठक आह्वानका लागि कांग्रेसले गरायो सभामुखको ध्यानाकर्षण
काठमाडौं : संसद बैठक आह्वानका लागि नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गराएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदको बैठक आह्वान गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन माग गर्दै सभामुख अर्याललाई ध्यानकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षण पत्र बुझ्दै सभामुख अर्यालले मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद बैठक सञ्चालनको टुङ्गो ल
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







