Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
प्रविधि

प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
स्रोत: Annapurna Post

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ।भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुन:स्थापनाका विषयमा छलफल भएको थियो

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

कान्तिपुर भेटद्वारा उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग

बाढीपहिरो पीडितका लागि ओजी इटालियन रेष्टुरेन्ट लेष्टरद्वारा सहयोग

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या १२५९ पुग्यो, ५०८३ जना सम्पर्कविहीन

महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लक्ष्मी सनराइज बैंकको ३ करोड २४ लाख सहयोग

तातोपानी नाकाबाट भित्रिए बाढीमा चीनतर्फ फसेका १ सय १४ नेपाली

Dozens of trapped hydropower tunnel workers in Nepal could still be alive, official says