सेयर बजारमा उच्च अंकको गिरावट ,नेप्से परिसूचक २५ सयको विन्दुमा
काठमाडौं : प्राकृतिक विपदका बीच सेयर बजारमा ठूलो गिरावट आएको छ। रसुवामा आएको भीषण बाढीपछि जलविद्युत आयोजनाका संरचनामा क्षति पुगेपछि लगानीकर्तामा बढेको चिन्ताको प्रभाव बजारमा देखिएको हो।भदौ १० गते आएको भीषण बाढीबाट रसुवा र नुवाकोटमा ६ वटा हाइड्रोपावरमा क्षति पुगेको छ। साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा झरेको हो। यसदिन ३४७ वटा स्क्रिप्सको ९३ ला
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







