विद्यालयमा जाँदै गर्दा बाढीमा वेपत्ता भएका बालबालिकाको खोजीमा सरकार गम्भीर नभएको गुनासो
काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित बेत्रावतीका स्थानीयहरुले विद्यालय जाँदै गर्दा बाढीमा वेपत्ता भएका बालबालिकाहरुको खोजीमा पनि सरकार गम्भीर नभएको गुनासो गरेका छन्। सरकारलाई प्रभावकारी उद्धार गर्न आग्रह गर्दै पीडितहरुले विद्यालय जान बसमा पठाइका अधिकांश बालकालिकाहरु बाढीमा वेपत्ता भएपनि अहिलेसम्म प्रभावकारी खोजीकार्य नभएको गुनसो गरेका हुन्। बाढीका कारण बेत्रावती क्षेत्र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







