नेपाल र साउदीबीच हवाई सम्झौता, प्रत्यक्ष उडान विस्तारको बाटो खुल्यो
रियाद : नेपाल र साउदी अरबबीच नियमित हवाई सेवा विस्तारका लागि महत्वपूर्ण द्विपक्षीय हवाई सेवा सम्झौता सम्पन्न भएको छ। ३१ अगस्ट २०२६ (सोमबार) मा सम्पन्न भएको यस दुई देशबीच भएको यो सम्झौताले नेपाल र साउदी अरबबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार, लगानी तथा नेपाली श्रमिकको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।दुवै देशका प्रतिनिधिमण्डलबीच भएको द्विपक्षीय वार्तापछि संस्कृति, पर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







