मनसुनको रेखा अझै नेपालनजिक, यी स्थानमा भारी वर्षाको सम्भावना
आज मंगलबार दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको अद्यावधिक बुलेटिनअनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







