जो आज त्रिविमा रजिस्ट्रार र रेक्टर नियुक्त हुँदै छन्
सरकारले आज मंगलबार त्रिभुवन विश्वविद्यालयमा रजिस्ट्रार र रेक्टर नियुक्ति गर्दै छ। सिंहदरबार स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार त्रिविको रजिस्ट्रारमा एसोसिएट प्रोफेसर डाक्टर रवीन्द्र शिवकोटी र रेक्टरमा प्राध्यापक डाक्टर अन्जना (महर्जन) सिंहलाई आज नियुक्ति दिन लागिएको हो। त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका स्थापित प्राध्यापक र अनुसन्धानकर्ता शिवाक
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







