विपत् व्यवस्थापनको अवस्था र व्यवस्था
विपत् भनेको एउटा यस्तो आपत्कालीन अवस्था हो, जसले धनजनको क्षति गर्नुका साथै समुदायको दैनिक दिनचर्यालाई खल्बल्याउँछ। यसबाट मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति हुनुका साथै सामान्य सामाजिक अवस्थासमेत अवरुद्ध हुन्छ। प्रकोप र विपत्लाई सामान्यतया एउटै अर्थमा बुझिए तापनि यी दुईबीच भिन्नता छ। प्रकोप त्यस्तो सम्भावित घटना हो, जसले जैविक, प्राकृतिक र वातावरणीय क्षति गराउने सम्भावना बोकेको हुन्छ भने विपत्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







