सेयर कारोबारमा कडा निगरानी राख्न नेप्सेलाई सेबोनको निर्देशन
काठमाडौं : नेपाल धितोपत्र बोर्डले हालै हिमाली तथा नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विवरण तत्काल उपलब्ध गराउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ।बोर्डले विशेषगरी त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको भन्दै प्रभावि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







