सम्भावित जोखिम देखाउँदै चीनले गर्यो झाङ्मु पोर्ट अस्थायी रूपमा बन्द
सिन्धुपाल्चोक : सम्भावित विपद्लाई मध्यनजर गर्दै चीन सरकारले नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चित कालको लागि बन्द गरेको जानकारी नेपाललाई दिएको छ ।तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेका अनुसार चिनियाँ पक्षले अस्थायी रूपमा झाङ्मु पोर्ट बन्द गरिएको जानकारी इमेलमार्फत गरेको हो । ‘हामीलाई उहाँहरुले छोटो इमेल गर्नुभएको छ’,पाण्डेले चिन
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







