बाढीले अस्तव्यस्त नुवाकोटमा तुइन र वैकल्पिक सडकबाट सम्पर्क जोडिँदै
नुवाकोट : भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको बाढीले नुवाकोटका नदी किनारका बस्तीहरू बगाउनुका साथै सडक र पुल ध्वस्त पारेपछि ठप्प बनेको आवतजावतलाई तुइन र वैकल्पिक सडकमार्फत पुनः सञ्चालनमा ल्याइएको छ।बाढी आएको छैटौं दिन सोमबारसम्म सडक सञ्जालबाट विच्छेद भएका क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सक्रियतामा तुइन हालेर तथा वैकल्प
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







