बाढीपीडितका लागि बिजी ग्रुपको १ करोड बढी सहयोग
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरुबाट १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ। विपद्को कठिन घडीमा राज्यसँगै उभिँदै बिजी ग्रुपले गरेको यो महत्वपूर्ण सहयोगले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको एउटा उदाहरण प्रस्तुत गरेको छ। बिजी ग्रुपका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषम
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







