Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
संस्कृति

खाजा खर्च बचाएर विद्यार्थीले गरे बाढीपीडितका लागि सहयोग

खाजा खर्च बचाएर विद्यार्थीले गरे बाढीपीडितका लागि सहयोग
स्रोत: Annapurna Post

सिन्धुली : रसुवाको भोटेकोशीहुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाहरुको उद्धार तथा राहतका लागि सिन्धुलीको कमलामाई नगपालिका–६ स्थित भगवती बाल क्लवले १ लाख ३२ हजार ७ सय रुपैयाँ सहयोग गरेको छ।भगवती अंग्रेजी माध्यमिक विद्यालय अन्तरगत रहेको भगती बाल क्लवले आफ्ना साथीभाईहरुबाट खाजा खर्च बापतको रकम जम्मा गरेर बाढी प्रभावितिका लागी प्रधानमन्त्री दैवी उद्धार कोषमा नगद जम्मा गरे

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।