बाढीपीडितका लागि कसौधन परिवारको २ लाख २१ हजार सहयोग
कपिलवस्तु : रसुवाको भोटेकोशीहुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कपिलवस्तुको तौलिहवास्थित कसौधन परिवारले २ लाख २१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।कपिलवस्तु नगरपालिकाका पूर्वनगर उपप्रमुख बासुदेवप्रसाद कसौधन, तौलिहवा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सन्तोष कसौधन र युवा समाजसेवी अमरदीप कसौधन सम्मिलित परिवारले बाढीपीडितको सहयोगका लागि उक्त रकम उपलब्ध ग
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







