नाडामा यामाहा XSR155 को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
काठमाडौं : नेपालमा यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा.लि.ले बहुप्रतीक्षित यामाहा XSR155 लाई १८औँ नाडा अटो शो – गोल्डेन जुब्ली संस्करण २०२६ मा औपचारिक रूपमा अनावरण गरेको छ। 'बर्न टु स्ट्यान्ड अपार्ट' भन्ने अभियान सन्देश र 'बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स' भन्ने उत्पादन दर्शनका साथ सार्वजनिक गरिएको XSR155 ले मेलामा दर्शक तथा मोटरसाइकलप्रेमीबाट उत्साहजनक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







