६४ हजार घुससहित इन्जिनियर दीपा कार्की र बिचौलिया पक्राउ
काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्कीसहित दुईजना घुससहित पक्राउ परेका छन्।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर कार्की र रकम लिइ मध्यस्थताको काम गर्ने आस्मा कार्कीलाई नियन्त्रणमा लिएको हो।स्टक्चर एनालाइसिसको काम स्वीकृत गरेवाफत बार्गेनिङ गर्द
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







