बाढीपीडितलाई कर्णाली केयर अस्पतालको ५ लाख ५५ हजार सहयोग
वीरेन्द्रनगर : भोटेकोशी क्षेत्रमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि कर्णाली केयर अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । प्राकृतिक विपद्का बेला सरकारलाई सहयोग गर्ने र पीडितलाई राहत दिने उद्देश्यले सुर्खेत स्थित कर्णाली केयर अस्पतालले पीडितको दुःखमा साथ दिन ५ लाख ५५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरे
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







