बारामा ११ वर्षीय बालकको हत्या आरोपमा १७ वर्षीय बालक पक्राउ
सिमराः बारामा ११ वर्षीय नाबालकको अपहरणपछि हत्या गरेको आरोपमा १७ वर्षीय बालक पक्राउ परेका छन् । बिश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेशकुमार साहको हत्या आरोपमा बारा प्रहरीले अर्का एक बालकलाई पक्राउ गरेको हो ।पक्राउ परेका बालक सोही ठाउँको भएपनि प्रहरीले नाम खुलाएको छैन । प्रहरीका अनुसार ती बालकले राजेशलाई भारतमा लगेर हत्या गरेका थिए । भदौ ९ गते घरबाट हराएका राजेशको शव भदौ ११ गते भार
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







