Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
मनोरञ्जन

बाढीको इपिसेन्टरका लागि भूकम्पको इपिसेन्टरमा राहत संकलन

बाढीको इपिसेन्टरका लागि भूकम्पको इपिसेन्टरमा राहत संकलन
स्रोत: Annapurna Post

गोरखा : भोटेकोशी बाढीको केन्द्रविन्दू भनेर चिनिने रसुवा र नुवाकोटका बाढी पीडितका लागि गोरखा भूकम्पको केन्द्रविन्दू बारपाकबाट राहत संकलन गरिएको छ। मानवीय पीडाप्रति समभाव राख्दै बारपाकबासी गुरुङ, घले र विश्वकर्मा समुदायले राहत संकलन गरेका हुन्।भूकम्पका बेला आफूहरुले व्यहोरेको दुख सम्झेर घरघरबाट राहत रकम जुटाएर सहयोग गर्न लागिएको बारपाक सुलिकोट–१ का वडाअध्यक्ष धनबहादुर घलेले जानकारी दिए। &lsquo

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।