हेलिकप्टर नपुग्दा टिमुरेमै रहे ६१ वटा शव
रसुवाको टिमुरेमा फेला परेका ६१ वटा शव त्यहीँ रहेका छन्। हेलिकप्टरमै ओसार्न पर्ने भएकाले मंगलबार ल्याउन नभ्याइएको प्रहरीले जनाएको छ। मंगलबार १२ वटा शव नुवाकोटको त्रिशुली पठाइएको छ। टिमुरेमा मात्रै सुरक्षाकर्मीले पुरिएका घर खनेर ९७ वटा शव निकालेका हुन्। अझै ४० वटा शव उठाउन बाँकी रहेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ। मुचुल्का गरिसकेका २१ वटा शव पनि टिमुरेस्थित घटनास्थलमै छन्। अस्पता
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







