राहत कोषमा जम्मा गरेको रकम रास्वपाको खातामा गएको विषय उठाउने पत्रकारमाथि फौजदारी कारबाही
लमजुङस्थित रेडियो भोटेवडारका पत्रकार बासुदेव थापालाई फौजदारी कारबाहीका लागि निवेदन दर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रममा प्राविधिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको खातामा जम्मा भएको विषय उठान गरेपछि रास्वपा लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत फौजदारी कारबाही प्रक्रिया अगाडि बढाइएको महासंघको लमजुङ शाख
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







