विपद्को घाउमा सञ्जालको नुनचुक
भोटेकोशीको प्रलयले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई विक्षिप्त बनायो। बाढी प्रभावितहरू त अकल्पनीय पीडामा छँदैछन्, तर एउटा नेपाली हुनुको नाताले सिंगो देश दुखेको छ। यही विपद्को घडीमा प्रभावितहरूले गरेको कारुणिक अपिलमाथि सामाजिक सञ्जालमा भएका डिजिटल आक्रमणले भने नेपाली समाजभित्र लुकेको क्रूर पाटोलाई उदांगो पारेको छ। सभ्य समाजमा कुनै पनि दृष्टिले शोभनीय नहुने यस्तो क्रूरताले समग्र नेपाली
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







